सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विश्वकप ड्र : अर्जेन्टिना रहेको समूहमा मेक्सिको र पोल्याण्ड

शुक्रबार, १८ चैत २०७८, २३ : १८
शुक्रबार, १८ चैत २०७८

कतार विश्वकपको ड्र अहिले चलि रहेको छ । दोहामा जारी फाइनल ड्रको दोस्रो र तेस्रो राउन्डमा चार पोटमा रहेका टोलीहरूलाई आठ समूहमा विभाजन गरिएको छ । तीन पोटहरुको विभाजन गरिँदा अर्जेन्टिना रहेको समूहमा मेक्सिको र पोल्याण्ड परेका छन् । त्यस्तै ब्राजिल रहेको समूहमा सर्बिया र स्वीट्जरल्याण्ड परेका छन् ।

जापान, जर्मनी र स्पेन एकै समूह ‘ई’ मा परेका छन् । त्यस्तै समूह ‘एफ’ बेल्जियम, क्रोएसिया र मोरक्को  छन् । समूह ‘एच’मा पोर्चुगल ,उरुग्वे र कोरिया छन् ।

 कुन समूहमा कुन टिम ?  

समूह ‘ए’ : कतार, नेदरल्यान्ड, सेनेगल

समूह ‘बी’ : इङ्ल्यान्ड, अमेरिका, इरान

समूह ‘सी’ : अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड

समूह ‘डी’ : फ्रान्स, डेनमार्क, टुनिसिया  

समूह ‘ई’ : स्पेन, जर्मनी, जापान

समूह ‘एफ’ : बेल्जियम, क्रोएसिया  

समूह ‘जी’ : ब्राजिल, स्वीटजरल्यान्ड, सर्बिया

समूह ‘एच’ : पोर्चुगल , उरुग्वे, कोरिया  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप