मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय स्वास्थ्यकर्मी संघको चौथो राष्ट्रिय महाधिवेशन राजधानीमा हुँदै

बिहीबार, २४ चैत २०७८, २१ : १९
बिहीबार, २४ चैत २०७८

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन राजधानीमा हुने भएको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै नेकपा एमाले निकट स्वास्थ्यकर्मी संघले चैत्र २५ गतेदेखि २७ गतेसम्म महाधिवेशन काठमाडौं गर्ने जानकारी दिएको हो ।

महाधिवेशन एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बिहान ११ बजे महाधिवेशनको गर्ने संघका अध्यक्ष राम बहादुर चन्दले बताए । २७ गतेसम्म चल्ने महाधिवेशनले महाधिवेशनले १५१ सदस्यीय  नयाँ कार्यसमिति चयन गर्ने छ । 

संघका अध्यक्ष चन्दले राष्ट्रिय स्वास्थ्यकर्मी संघलाई केही व्यक्तिले कमजोर बनाउन खोजेपनि अव संघ झन एकतावद्ध भएर जाने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप