सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रेस काउन्सिलले सञ्चार माध्यममा निर्वाचन आचारसंहिताको अनुगमन गर्ने

सोमबार, २८ चैत २०७८, १८ : १७
सोमबार, २८ चैत २०७८

प्रेस काउन्सिलले सञ्चार माध्यमहरुमा निर्वाचन आचारसंहिताको पूर्ण पालना भए नभएको बारे अनुगमन गर्ने भएको छ । 

आचारसंहिताको पूर्ण पालना भए नभएको बारे अनुगमन गर्न प्रेस काउन्सिल र निर्वाचन आयोगबीच आइतबार सम्झौता भएको हो । 

सम्झौता अनुसार काउन्सिलले छापा, विद्युतीय र अनलाइन सञ्चारमाध्यममा आउने समाचारहरूले निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको अनुगमन गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप