आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आफ्नै घरको पेटीमा लडेर एक जनाको मृत्यु

शुक्रबार, ०२ वैशाख २०७९, १२ : ३९
शुक्रबार, ०२ वैशाख २०७९

पाल्पाको तानसेनमा आफ्नै घरको पेटीमा लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पामा अनुसार तानसेन नगरपालिका–४ होलाङदीका ६१ वर्षीय केशब महर्जन रहेको आफ्नौ घरको पेटीमा लडेर मृत्यु भएको छ ।

अचानक लडेर घाइते भएका महर्जनको उपचारको क्रममा लुम्बिनी मेडिकल कजेज प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप