आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हुम्लाको चंखेलीमा एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेल

बुधबार, १४ वैशाख २०७९, १५ : ५६
बुधबार, १४ वैशाख २०७९

हुम्लाको चंखेली गाउँपालिकामा एमाले र नेकपा एसबीच चुनावी लातमेल भएको छ । केन्द्रमा एमालेले एकीकृत समाजवादीलाई पार्टी नमाने पनि हुम्लाको चंखेली गाउँपालिकामा भने चुनावी तालमेल भएको हो । 

एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेलपछि अध्यक्षमा एमालेका विमलाकुमार शाही र एकीकृत समाजवादीबाट उपाध्यक्षमा प्रेमकला शाहीले उम्मेदवारी दिएका छन् । एमालेले उपाध्यक्ष र एकीकृत समाजवादीले अध्यक्षमा उम्मेदवार उठाएको छैनन् ।

यस्तै चंखेलीमा माओवादीबाट गोविन्दबहादुर शाही अध्यक्ष र काँग्रेसबाट मैना बुढा उपाध्यक्षको उम्मेदवार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप