म्यादी प्रहरीको पोशाकमा भिडियो बनाउने किशोर पक्राउ
बुधबार, २१ वैशाख २०७९, १४ : ३०
म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय किशोरी रहेका छन् ।
कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।