नम्रताको हट अवतार, दुबईमा सम्हाल्नै गाह्रो (६ तस्बिरमा हेर्नुहोस्)
युएर्इ–तिमीलार्इ भुले म्युजिक भिडियोबाट कलाकारीता क्षेत्रमा प्रबेश गरेकी हुन् मोडल एव् नायिका न्रमता सापकोटा।
डेब्यु चलचित्र सिक्नेचरबाट युवा स्टार सन्दिप क्षेत्रीसँगको रोमान्स अबसर पाएकी उनले यस पटक अवार्ड हात पार्न सफल भर्इन्।
शुक्रबार साँझ युएर्इको आबुधाबीमा आयोजित दोश्रो नेपाली म्युजिक भिडियो अधिकांश कार्यक्रममा नम्रता सापकोटाको चर्चा चलिरह्यो।
चर्चाको बिषय अभिनय नभएर उनले लगाएको पहिरन बन्न पुग्यो।
रातो गाँउनबाट बक्षस्थल नियाल्ने खालको नम्रताको पहिरनले सबैको ध्यान खिच्यो । अवार्ड समारोहमा रहेका क्यामराका फोकसहरू पनि उनी तिरै परे।
यस्ता कार्यक्रमहरूमा सबैको ध्यान आफु तिर तानियोस् भनेर अभिनेत्रीहरू पहिरनमा बिषेश ध्यान दिने गर्छन्। त्यसमा पनि गोप्य अंग झल्कने पहिरन उनको रोजाइमा पर्ने गरेको छ । यस्ता पहिरनलाई उनीहरु पारदर्शी पहिरन भन्न पछि पर्दैनन् । नम्रता लगायतको यो पहिरन पनि त्यस्तो पहिरनको एक उदारहण होला । अहिले यो पहिरन गर्दा उनको चर्चा त चुलिएको छ । सँगसँगै नकारात्मक टिप्पणी पनि हुन थालेका छन् ।