राष्ट्रियसभा गृहको मतगणना स्थलमा सीसीटीभीदेखि तारबारसम्म, तस्बिरहरू हेर्नुहोस्
बिहीबार, २९ वैशाख २०७९, १३ : ४०
शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतगणनाका लागि काठमाडौंको राष्ट्रिय सभा गृहमा तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय काठमाडौंले सभागृहमा मतपत्रको सुरक्षाको लागि सिसिटिभी र तारजाली लगाउन सुरू गरेको हो । सभागृहमा काठमाडौ महानगरका सवै वडाको मत गणना हुने आयोगले जनाएको छ ।