तस्बिरमा हेर्नुहोस् ललितपुरमा मतदानको उत्साह
चिरिबाबुले गरे मतदान
शुक्रबार, ३० वैशाख २०७९, ०७ : ४७
ललितपुर महानगरपालिकामा स्थानीय तह निर्वाचनको उत्साह देखिएको छ । मतदाताहरू बिहानै मत हाल्नका लागि लामबद्ध भएका छन् । महानगरमा मेयर पदका प्रत्यासी रहेका चिरिबाबु महर्जनले पनि बिहानै झम्सिखेलस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । हेर्नुहोस् तस्बिरहरु