आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कठिन जीवनयापनलाई सहज बनाउने छौँ : महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिको कठिन जीवनयापनलाई सहज बनाउन लागिपर्ने बताएका छन् । अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित र्‍यालीको समापनसहित पाटन दरबार अवलोकन...