साहित्यकार झमक घिमिरेद्वारा मतदान
शुक्रबार, ३० वैशाख २०७९, ०९ : ३९
साहित्यकार झमक घिमिरेले मतदान गरेकी छन् । उनले धनकुटा नगरपालिका वडा नम्बर ३ बाट मतदान गरेकी हुन् ।
सो स्थानमा झमक घिमिरेले पहिलो मत हाल्दै मतदान शुभारम्भ गरिएको थियो ।