मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ब्रिफकेस बोकेर अर्थमन्त्री संसदमा (तस्बिरहरु)

आइतबार, १५ जेठ २०७९, १५ : ४८
आइतबार, १५ जेठ २०७९

अर्थमन्त्री जनार्दन शर्मा आर्थिक वर्ष ०७९/०८० को बजेट ब्रिफकेस बोकेर अर्थमन्त्रालयबाट संसद भवनतर्फ लागेका छन् । मन्त्री शर्मा बजेटको कलेजी कलरको ब्रिफकेस बोकेर दिउँसो ३ः३० मा मन्त्रालयबाट संसद भवनतर्फ लागेका हुन् । संघीय संसदका दुवै सदनबाट अपरान्ह चार बजे बजेट भाषण हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप