मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आधारभूत अस्पताल निर्माणका लागि १० अर्ब

आइतबार, १५ जेठ २०७९, १७ : २०
आइतबार, १५ जेठ २०७९

सरकारले निर्माणाधिन स्थानीय तहका आधारभूत अस्पतालका लागि १० अर्ब बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९–८० को वार्षिक बजेट आज आइतबार संघीय संसद्मा प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले आधारभूत अस्पताल निर्माणका लागि १० अर्ब बजेट छुट्याएका हुन् । 

स्थानीय तहका ६५५ वटा आधारभूत अस्पताल निर्माणका लागि १० अर्व विनियोजन गरिको अर्थमन्त्री शर्माले घोषणा गरे । यस्तै, पुराना निर्माणाधिन अस्पतालका लागि समेत बजेट विनियोजना गरेको उनले बताए । सरकारले ९८ वटा औषधि निशुल्क दिने समेत उनले सुनाए । सबै प्रदेशमा डायलासिस सेवाका लागि लागि सबै प्रदेशमा सञ्चालन  २० करोड विनियोजन गरिएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप