मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सुत्केरी महिलालाई पाँच हजार पोषण भत्ता दिने घोषणा

आइतबार, १५ जेठ २०७९, १७ : २६
आइतबार, १५ जेठ २०७९

सरकारले २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ट पाँच हजार रुपैयाँ पोषण भत्ता दिने जानकारी दिएको छ ।

 संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान  प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मानव सूचकांक मुनि रहेका विभिन्न २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ट पाँच हजार रुपैयाँ पोषण भत्ता उपलब्ध गराउने जानकारी दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप