मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ज्येष्ठ नागरिकको उपचारका लागि अस्पतालमा छुट्टै वार्ड

आइतबार, १५ जेठ २०७९, १७ : २९
आइतबार, १५ जेठ २०७९

सरकारले केन्द्र र प्रदेशिक अस्पतालमा ज्येष्ठ नागरिकको उपचारका लागि वार्ड राख्ने भएको छ ।

विशिष्टिकृत अस्पताल निर्माणका लागि सरकारले केन्द्र र प्रादेशिक अस्पतालमा ज्येष्ठ नागरिक वाड सञ्चालनमा ल्याउने आगामी आर्थिक वर्ष २०७९–८० को वार्षिक बजेट आज आइतबार संघीय संसद्मा प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले बताए ।

यस्तै, मेरुदण्ड पक्षघात र सबै किसिमका क्यान्सर, मृगौला रोगीलाई डायलासिस र अन्य  रोगीलाई औषधि उपचार खर्च वापत मासिक ५०० दिइने अर्थमन्त्री शर्माले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप