मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पाँच स्थानमा ट्रमा सेन्टर स्थापना गर्ने घोषणा

आइतबार, १५ जेठ २०७९, १८ : ०२
आइतबार, १५ जेठ २०७९

सरकारले सिकल-सेल एमोनीया रोगको उपचार तथा अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ ।  आइतबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले उपचार तथा अनुसन्धान केन्द्र स्थापना गर्ने बताएका हुन् ।

यस्तै रुपन्देहीको सैनामैना, नवलपरासी पूर्वको देवचुली, कैलालीको लम्की, कर्णाली करिडोरको राकम र धादिङको बेल्खुका ट्रमा सेन्टर स्थापना गरिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप