मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौं बाहिर टेस्टट्युब बेबी उपचार गर्ने घोषणा

आइतबार, १५ जेठ २०७९, १८ : १०
आइतबार, १५ जेठ २०७९

सरकारले काठमाडौं बाहिर टेस्टट्युब बेबी उपचार सुरु गर्ने भएको छ । अर्थ मन्त्री जनार्दन शर्माले काठमाडौं बाहिर पनि सरकारी अस्पतालमा टेस्टट्युब बेबी उपचार सेवालाई सुरुवात गरिने बताएका हुन् । यस्तै दुर्गमका स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्न एक चिकित्सक एक अस्पताल कार्यक्रम कार्यान्वयन गरिने शर्माले बताए । यस्तै, सातै प्रदेशमा प्रत्यारोपण केन्द्र विस्तार गर्नका लागि समेत बजेटको व्यवस्था गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप