आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा

शुक्रबार, २७ जेठ २०७९, ११ : ४७
शुक्रबार, २७ जेठ २०७९

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा ल्याइएको छ । ईच्छाकामना गाउँपालिका–६ तोपे खोलामा पहिरोको कारण अवरुद्व भएको सडक भर्खर ११ः१५ बजेबाट दुईतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यहाँ बिहान करिब ९ बजे पहिरो खसेपछि बाटो पूर्ण रुपमा अवरुद्ध भएको थियो । 

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गका विभिन्न स्थानमा खसेको पहिरोका कारण यात्रा जोखिमपूर्ण र कष्टकर बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप