सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बस र ट्याक्सी आपसमा ठोक्किँदा चार जना घाइते

मङ्गलबार, ३१ जेठ २०७९, ०९ : १२
मङ्गलबार, ३१ जेठ २०७९

काकड्भित्ताबाट काठमाडौं आउदै गरेको बस र काठमाडौंबाट मनकामना जाँदै गरेको ट्याक्सी धादिङको थाक्रेमा आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् । 

सो दुर्घटनामा टयाक्सीमा सवार ४ जना घाईते भएका छन्  ।  उनीहरुको गल्छिस्थित अम्बिभरोसा हस्पिटलमा सामान्य उपचार पछि काठमाडौं लगिएको छ । 

 बसले ओभरट्याक गर्न खोज्दा दुर्घटना भएको बताइएको छ । बसलाई सिम्ले चौकीमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप