बाढीपहिरोको नमूना अभ्यास गर्दै सेना, तस्बिरमा हेर्नुहोस्
बुधबार, ०८ असार २०७९, २० : ३७
नेपाली सेनाले सिन्धुपाल्चोकमा विपद्सम्बन्धी पूर्व नमूना अभ्यास गरेको छ । बुधबार सेनाको कालिजङ्ग गण मेलम्ची गुल्मले मेलम्ची नदीमा विपद्सम्बन्धी पूर्व नमूना अभ्यास गरेको हो । यस्तै सेनाले नमूना अभ्यासमा बाढी र पहिरोबाट घाइते भएकाको उद्धार पनि गरेको छ ।