टोखामा धान रोपाइँको चटारो, २५ तस्बिरमा हेरौं
बुधबार, १५ असार २०७९, १४ : ०४
आज देशभर दही चिउरा खाएर धान दिवस मनाइँदैछ । मध्यअसार यसबेला कृषकहरु धान रोपाइँ गर्न व्यस्त छन् । सोही सिलसिलामा काठमाडौंको टोखामा पनि किसानहरू धान रोप्न व्यस्त देखिन्छन् ।
धान दिवसका दिन रोपाइँमा व्यस्त टोखाका किसानहरुका तस्बिरलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।