मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

माइतीघरमा नागरिकता विधेयक जलाइयो, तस्बिरहरु

मङ्गलबार, २१ असार २०७९, १८ : ००
मङ्गलबार, २१ असार २०७९

सरकारले नागरिकतासम्बन्धी विधेयक पास गर्न खोजेको भन्दै प्रदर्शन भएको छ । साना  ६ दलीय कम्युनिष्ट गठबन्धनले नागरिकता विधेयक विरूद्ध प्रदर्शन गरेका हुन् । 
 माइतीघरमा भएको प्रदर्शनका क्रममा उनीहरुले विधेयकको ड्राफ्ट समेत जलाए । 
सत्ता गठबन्धनमा नागरिकता विधेयक अघि बढाउने सहमति भइसकेको छ । तर, नेकपा एमाले सकारात्मक नभएपछि विधेयकमा अन्योलमा भने कायमै छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप