सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विम्बल्डन टेनिस :  जोकोभिच सेमिफाइनलमा

बुधबार, २२ असार २०७९, ०६ : १८
बुधबार, २२ असार २०७९

नोभाक जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा मंगलबार राति इटालीका जानिक सिनरलाई हराउँदै जोकोभिचले अन्तिम चारमा स्थान बनाएका हुन् ।

साविक विजेता जोकोभिचले दशौँ वरीयताका सिनरलाई ५-७, २-६, ६-३,६-२ र ६-२ को सेटमा पराजित गरे ।

जोकोभिचको यो ३ सय ३२ औं ग्रान्डस्लाम जीत हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप