११ महिनामा १६६ मेट्रिकटन चाँदी आयात
बिहीबार, २३ असार २०७९, ०९ : ०८
नेपालमा ठूलो परिमाणमा चाँदी आयात हुने गरेको छ ।
चालू आर्थिक वर्षको पहिलो ११ महिनामा १६६ मेट्रिक टन चाँदीको आयात भएको छ ।
सो अवधिमा आयात भएको चाँदीको भन्सार मूल्य १५ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।