सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौंको खुलालटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

बिहीबार, २३ असार २०७९, १० : ४५
बिहीबार, २३ असार २०७९

काठमाडौंको शंखरापुर नगरपालिका–९ खुलालटारमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय दीपक केसी रहेका छन् । 

साँखुबाट इन्द्रायणी तर्फ जाँदै गरेको केसीले चलाएको बा ५८ प ६५५० नम्बरको मोटरसाइकल गए राती ९ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो । 

घाइते उनको जोरपाटी स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप