सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हालान्डले सिटीमा ९ नम्बर जर्सी लगाउने

आइतबार, २६ असार २०७९, १२ : ४८
आइतबार, २६ असार २०७९

प्रिमियर लिग च्याम्पियन क्लब म्यानचेस्टर सिटीका स्ट्राइकर हालान्डले ९ नम्बरको जर्सी लगाउने भएका छन् । हालान्डले यसअघि जर्मन क्लब बोरुसिया डर्टमण्डमा पनि ९ नम्बरको जर्सी लगाएका थिए ।

सिटीले नर्वेजियन युवा स्ट्राइकरलाई ग्राबियल जिससले लगाउँदै आएको ९ नम्बरको जर्सी दिएको हो ।

जिसस यसै समरमा आर्सनलमा अनुबन्धित भएका छन् । २१ वर्षीय हालाण्डले सिटीसँग ५ वर्षको सम्झौता गरेका छन् । उनी २०२७ को जुलाईसम्म सिटीमा रहने छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप