मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् बाबुराम पक्षको बैठक

मङ्गलबार, २८ असार २०७९, १३ : ०४
मङ्गलबार, २८ असार २०७९

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टीको संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई पक्षको बैठक भक्तपुरको जडिबुटीमा सुरु भएको हो । 

बैठकमा उपेन्द्र यादव पक्षबाट महेन्द्र राय यादवले मात्र उपस्थित रहेका छन् । बाबुरामलाई साथ दिने भनिएको कार्यकारिणी सदस्य राजकिशोर यादव, रामनरेश राय यादव, अमृता अग्रहरी, रामबाबु यादवलगायतका कुनै पनि नेता बैठकमा उपस्थित छैनन् । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप