काठमाडौंको भृकुटीमण्डपमा भीषण आगलागी, तस्बिरमा हेर्नुहोस्
बुधबार, २९ असार २०७९, १५ : ४८
राजधानीको भृकुटीमण्डपमा भीषण आगलागी भएको छ । भृकुटीमण्डपको पुरानो सिनेमा हल नजिकै एक गोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौं एसएसपी भरत बोहराले जानकारी दिए । उनले आगो निभाउने प्रयास भइरहेको बताए ।
अपडेट