सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभाको बैठक बस्दै,  विभिन्न विधेयक पेश गर्ने कार्यसूची

बिहीबार, ३० असार २०७९, ०८ : १४
बिहीबार, ३० असार २०७९

संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ । बाह्रौं अधिवेशनको ३७ औँ बैठक बिहान ११ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा विभिन्न विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

बैठकमा वामदेव गौतमले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेश गर्नेलगायतका सम्भावित कार्यसूची रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप