यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची
शुक्रबार, ३१ असार २०७९, ०८ : ४७
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।
शुक्रबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ५५ रुपैयाँ रहेको छ । अनार ३९०, आँप मालदह प्रतिकेजी १५५ रुपैयाँ र केरा दर्जनको १५५ रुपैयाँ तोकिएको छ ।
स्थानीय काउली ९५ रुपैयाँ, कागती १६० रुपैयाँ, कुरिलो ३२५ रुपैयाँ र लोकल सानो गोलभेँडा ३९ रुपैयाँ ५० पैसा प्रति केजी तोकिएको छ ।