मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

उपसभामुखमा पुष्पाको जितपछिका तस्बिरहरु हेर्नुहोस्

शुक्रबार, ३१ असार २०७९, १७ : १८
शुक्रबार, ३१ असार २०७९

प्रतिनिधिसभाले उपसभामुख पाएको छ । काँग्रेस सांसद पुष्पा भुसाल शुक्रबार उपसभामुखमा चयन भएकी हुन् । 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा भएको निर्वाचनमा एमालेबाट उपसभामुखको उम्मेदवार रहेकी विद्या भट्टराईलाई पराजित गर्दै भुसाल निर्वाचित भएकी हुन् । १ सय ४८ मत पाएर भुसाल बहुमतले विजयी भएकी हुन् । ९३ सांसदले मत दिन्न र १ जना तटस्थ रहेका थिए । 
पुष्पाको जितपछिका केही तस्बिरहरुः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप