सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

डिफेन्डर कालिडोउ चेल्सीमा

शनिबार, ३२ असार २०७९, ११ : ५४
शनिबार, ३२ असार २०७९

प्रिमियर लिग क्लब चेल्सीले सेनेगलका डिफेन्डर कालिडोउ कुलीवालीलाई अनुबन्ध गरेको छ । डिफेन्डर कालिडोउलाई चेल्सीले इटालियन क्लब नापोलीबाट चेल्सीले अनुबन्ध गरेको हो ।

३१ वर्षीय डिफेन्डर कालिडोउले चेल्सीसँग ४ वर्षको सम्झौता गरेका छन् । कालिडोउ २०१४ मा जेन्कबाट नापोली आएका थिए । नापोलीका लागि उनले ३१७ खेल खेलेका थिए । उनले सेनेगलका लागि ६२ खेल खेलेका छन् ।

चेल्सी अहिले प्रि सिजन टुरमा अमेरिका छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप