सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सावित्रा भण्डारीले पुनः भारतीय क्लबबाट खेल्ने

सोमबार, ०२ साउन २०७९, ०७ : ०६
सोमबार, ०२ साउन २०७९

नेपाली राष्ट्रिय महिला फुटबल टिमका स्ट्राइकर सावित्रा भण्डारी पुनः भारतीय क्लब गोकुलम केरेला एफसीमा अनुबन्ध भएकी छिन् । नेपाल राष्ट्रिय महिला टोलीकी सर्वाधिक गोलकर्ता सावित्रीलाई गोकुलमले अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जनाएको हो । 

गत वर्षसमेत गोकुलमबाट भारतीय आई लिगको उपाधि जितेकी सावित्राले यस पटक एएफसी च्याम्पियनसिप भारतीय आईलिग खेल्ने छिन ।

सन् २०२० सिजन सावित्राले गोकुलमबाट लिग उपाधि जितेकी थिइन् । त्यस अघि सावित्रा र अनु बस्नेत सम्मिलित सेथु एफसीले आइ लिगको उपाधि जितेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप