मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपाल मेडिकल काउन्सिलद्वारा ३८ विषयमा विशेष परीक्षाको तालिका सार्वजनिक

मङ्गलबार, ०३ साउन २०७९, १७ : २८
मङ्गलबार, ०३ साउन २०७९

नेपाल मेडिकल काउन्सिलले विशेष परीक्षा तालिका सार्वजनिक गरिएको छ । साउन ७ गते अर्थात् शनिबार सञ्चालन हुने परीक्षा दुई चरणमा विभिन्न ३८ वटा विषयमा इन्जिनियरिङ अध्ययन संस्थान पुलचोक इन्जिनियरिङ क्याम्पस र सूचना तथा सञ्चार प्रविधि केन्द्रमा परीक्षा सञ्चालन गरिने भएको छ ।

बिहान १० बजेदेखि १२ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म परीक्षा सञ्चालन हुनेछ । एनेस्थेसियोलोजी, न्यूरोलोजी मेडिसिन, कार्डियो भ्यास्कुलर मेडिसिन, ओराल प्याथोजी, अब्सट्रेटिक एण्ड गाइनोकोलोजी, लगायतका   लगायतका ३८ विषयमा परीक्षा हुने काउन्सिलले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप