सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

युभेन्टस्‌का डी लिग्ट म्युनिखमा अनुबन्धित

बुधबार, ०४ साउन २०७९, ०६ : ४६
बुधबार, ०४ साउन २०७९

इटालीयन सिरी ए क्लब युभेन्टस्‌का डिफेन्डर म्याथिस डी लिग्ट जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्ध भएका छन् ।

नेदरल्यान्डका अन्तर्राष्ट्रिय खेलाडीलाई बायर्नले ५ वर्षको सम्झौता गरेको हो । तीन वर्ष इटाली रहेपछि डी लिग्ट म्युनिख पुगेका हुन् । 

२२ वर्षीय सेन्टर ब्याकले युभेन्टस्‌का डी लिग्ट म्युनिखमा अनुबन्धित ​ लागि ११७ खेल खेलेका छन् । यस्तै, नेदरल्यान्डका लागि ३८ खेल खेलेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप