सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

युक्रेनी डिफेन्डर जिनचेन्को आर्सनलमा अनुबन्ध

शनिबार, ०७ साउन २०७९, ०६ : ५२
शनिबार, ०७ साउन २०७९

युक्रेनी डिफेन्डर ओलेक्सान्डर जिनचेन्कोलाई इङ्ग्लिस प्रिमियर क्लब आर्सनलले अनुबन्ध गरेको छ । म्यानचेस्टर सिटीमा ६ वर्ष बिताएका डिफेन्डर जिनचेन्को चार वर्षको सम्झौता गर्दै लन्डन पुगेका हुन् । 

२५ वर्षीय डिफेन्डर सन् २०१६ मा सिटी आएका थिए ।  सिटीका लागि १ सय २८ खेल खेल्दा प्रिमियर लिग, लिग कप र एफए कप जितेका छन् । युक्रेनका लागि भने ५२ खेलमा २८ गोल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप