सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

युनाइटेड र एस्टन भिल्लाको रोमाञ्चक बराबरी

आइतबार, ०८ साउन २०७९, ०६ : ४३
आइतबार, ०८ साउन २०७९

प्रि-सिजन टुर अन्तर्गत अष्ट्रेलिया भ्रमणमा रहेको म्यानचेस्टर युनाइटेड इङ्ग्लिस प्रतिद्वन्द्वी एस्टन भिल्लासँग २-२ गोलको बराबरी खेलेको छ । शनिबार पर्थमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो ।

युनाइटेडको लागि जाडोन सान्चो र म्याटी क्यासले एक एक गोल गरे । भिल्लाका लागि लिओन बेली र कलुम चाम्बर्सले समान एक गोल फर्काए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप