सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

केनको दुई गोलमा टोटनहमले रेन्जर्सलाई हरायो

आइतबार, ०८ साउन २०७९, ०७ : २२
आइतबार, ०८ साउन २०७९

फरवार्ड ह्यारी केनको दुई गोल मद्दतमा इङ्ग्लिस क्लब टोटनहम प्रि–सिजन टुर अन्तर्गत मैत्रीपूर्ण खेलमा रेन्जर्सलाई २-१ अन्तरले पराजित गरेको छ । 

एन्टोनियो मिर्को कोलाकको गोलसंगै रेन्जर्सले सुरुवाती अग्रता लिएको थियो । तर, १(० ले पछि परेको स्थितिमा इङ्ग्ल्यान्ड अन्तर्राष्ट्रिय खेलाडी केनले लगातार दुई गोल गर्दै टोलीको हार टारे । 

यसै समरमा अनुबन्ध भएका वाइवेस बिसोउमा, रिचार्लिसन, इभान पेरिसिक, क्लेमेन्ट लिन्लेट लगायत खेलाडी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप