मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राजधानीमा थाल ठटाएर महँगीविरुद्ध प्रदर्शन (फोटोफिचर)

बुधबार, ११ साउन २०७९, १३ : ५३
बुधबार, ११ साउन २०७९

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महँगीविरुद्ध प्रदर्शन गरेको छ । बुधवार राजधानीमा सो संगठनले थाल ठटाएर महँगीविरुद्ध प्रदर्शन गरेको हो ।

महिला संगठनका कार्यकर्ताले राजधानीको भृकुटीमण्डपदेखि भद्रकालीसम्म थाल ठटाएर प्रदर्शन गरेका थिए ।  उनीहरुले पछिल्लो समयमा सर्वसाधारण जनता महँगीका कारण मारमा परेको भन्दै उक्त समस्याको तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप