मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चन्द्रागिरिमा गुड फ्राइडे, तस्बिरमा हेर्नुहोस्

शुक्रबार, १३ साउन २०७९, १५ : ०६
शुक्रबार, १३ साउन २०७९

राजधानीको दक्षिण पश्चिम भूभागमा पर्ने चन्द्रागिरि आन्तरिक पर्यटकको आकर्षणको केन्द्रको रुपमा विकास हुँदै गएको छ । केबलकारमार्फत चन्द्रागिरि जानेहरुको बिदाका साथै अन्य दिनमा लर्को लाग्ने गरेको छ। 

बच्चादेखि वृद्धासम्मका सबै सुविधा उपलब्ध रहेकाले नै यो स्थान धेरैको रोजाइ बनेको हो ।  जहाँ रहेको पहाडी स्टेसन पर्यटकका लागि थप आकर्षक बनेको छ । चन्द्रागिरिको पहाडी स्टेशनमा निर्माण गरिएको संरचनामा मज्जा लिन शुक्रबार  सयौंको संख्यामा मानिसहरू चन्द्रागिरी पुगेका छन्। 
जहाँका केही तस्बिर यहाँ प्रस्तुत गरिएको छ -

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप