मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पशुपतिनाथको सन्ध्याकालीन आरतीमा ओली (तस्बिरहरु हेर्नुस्)

सोमबार, १६ साउन २०७९, २० : २९
सोमबार, १६ साउन २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथको सन्ध्याकालीन आरतीमा सहभागी भएका छन् । बागमती गंगा आरती सेवा समितिको निमन्त्रणामा अध्यक्ष ओली पशुपतिनाथको सन्ध्याकालीन आरतीमा सहभागी भएका हुन् । उनले बागमती गंगा आरती सेवा समितिको १५ औं वार्षिकोत्सवको उद्घाटन समेत गरे ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप