सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शुक्रबार, २० साउन २०७९, ०५ : ५८
शुक्रबार, २० साउन २०७९

नेपाल राष्ट्र बैंकले शुक्रबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १२६ रुपैयाँ ८५ पैसा र बिक्री दर १२७ रुपैयाँ  ४५ पैसा रहेको छ। युरो एकको खरिद दर १२९ रुपैयाँ २६ पैसा र बिक्री दर १२९ रुपैयाँ ८७ पैसा रहेको छ।  

बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ  ५१ पैसा र बिक्री दर १५५ रुपैयाँ २४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५५ पैसा र बिक्री दर ३४ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप