सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

युवा मिडफिल्डर चुकवेमेका चेल्सीमा

शुक्रबार, २० साउन २०७९, ०७ : ४३
शुक्रबार, २० साउन २०७९

इङ्ग्लिस प्रिमियर लिग क्लब चेल्सीले युवा मिडफिल्डर कार्ने चुकवेमेकालाई अनुबन्ध गरेको छ ।

चेल्सीले एस्टन भिल्लाबाट २० मिलियन पाउन्डमा १८ वर्षीय मिडफिल्डर अनुबन्ध गरेको हो । 

युरोपमा अन्य क्लबले पनि इच्छा देखाएको प्रभावशाली चुकवेमेकालाई चेल्सीले ६ वर्षका लागि स्टाम्फोर्ड ब्रिज ल्याउन सफल भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप