काठमाडौंमा शनिबार पनि गाईजात्रा (फोटो फिचर)
शनिबार, २८ साउन २०७९, ११ : ०७
शनिबार पनि काठमाडौंको वसन्तपुरमा मृतकहरुको सम्झनामा गाईजात्रा मनाइएको छ । सो अवसरमा बालकलाई गाईको भेष धारण गरी बाजागाजासहित सहर परिक्रमा गराइने चलन छ । तस्बिर : न्युज कारखाना