रातभरको वर्षापछि काठमाडौंको फोहोरको दुर्दशा (फोटोफिचर)
आइतबार, २९ साउन २०७९, ०९ : १६
काठमाडौं उपत्यकामा गएराती भारी वर्षा भयो । रातभरको वर्षाले बाटो छेउमा थुपारिएको फोहोर बगाएर सडक पेटी प्रदूषित बनाएको छ।
समय मै फोहर नउठ्दा सडक पेटीमा थुप्रिएको फोहोर पानीले बगाउँदा झनै प्रदुषण बढेको छ । यद्यपी काठमाडौं महानगरले भने अब फोहोर उठाउने कामले तीब्रता पाउने बताउँदै आएको छ ।