नेपाल विद्युत प्राधिकरण ३८ औं वर्षमा (फोटोफिचर)
बुधबार, ०१ भदौ २०७९, १४ : ०६
नेपाल विद्युत प्राधिकरण स्थापना भएको ३७ वर्ष पुरा भएको छ । आजदेखि विद्युत प्राधिकरण ३८ औं वर्ष प्रवेश गरेको हो ।
यसैबीच आज प्राधिकरणले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा ३७ औं वार्षिकोत्सव मनाउने क्रममा कैद गरिएका तस्वीरहरूलाई यहाँ समावेश गरेका छौं :