राजधानीमा वाइसिएलको दोस्रो राष्ट्रिय भेला, १२ तस्बिरमा हेरौं
शुक्रबार, ०३ भदौ २०७९, १४ : ०५
माओवादी निकट योङ कम्युनिस्ट लिग ‘वाइसिएल’को दोस्रो राष्ट्रिय भेला सुरु भएको छ । राजधानीमा सुरु भएको राष्ट्रिय भेलाको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका छन् ।
भेलामा माओवादीका शीर्ष नेता र देशभरबाट आएका वाइसिएलका सयौं नेता–कार्यकताहरुको उपस्थिति रहेको छ ।