सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जोडी मिलाई दिन महादेवलाई मिलनको अपिल

सोमबार, ०६ भदौ २०७९, १२ : १८
सोमबार, ०६ भदौ २०७९

गायिका मिलन नेवारको नयाँ म्युजिक भिडियो ‘जोडी मिलाइदेउ’ सार्वजनिक गरिएको छ । हरितालिका तीजका लागि मिलनले यो गीत तयार पारेकी हुन् । गीतमा शब्द तथा संगीत राजनराज सिवाकोटीको छ । गीतको भिडियो राजेश पुमा राईले निर्देशन गरेका हुन् ।

भिडियोमा करुणा श्रेष्ठको अभिनय देख्न सकिन्छ । उत्सव दाहालको छायाङ्कन, विकास दाहालको सम्पादन रहेको भिडियोको कोरियोग्राफी सन्तोष राजबहाकले गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप