मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

हाय गर्मी...

मङ्गलबार, ०७ भदौ २०७९, १४ : ५५
मङ्गलबार, ०७ भदौ २०७९

भदौ महिनामा गर्मी बढ्दो छ । भदौरे चर्को घामबाट जनवारहरू पनि आजित बनेका छन् । गर्मीबाट राहत पाउन स्वयम्भूका बाँदरहरू पौडी खेल्ने गरेका छन्। स्वयम्भू तल रहेको पोखरीमा बाँदरका झुन्ड बाँकटे हान्दै र डुबुल्की मार्न व्यस्त छन्। हेरौँ तस्बिर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप