मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ट्रमा सेन्टर र हेटौँडा अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सेवा

मङ्गलबार, ०७ भदौ २०७९, १६ : ३३
मङ्गलबार, ०७ भदौ २०७९

मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ र हेटौँडा अस्पतालको अनलाइन टिकट सेवा सुरु गरेको छ । यो सेवापछि अस्पतालमा जँचाउन बिहानैदेखि घण्टौँ लाइनमा बसेर पाउने सास्तीबाट बिरामी वर्गले छुटकारा पाउने विश्वास गरिएको छ । यो सेवा हाललाई टिचिङ अस्पताल, वीर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियो, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलगायतमा उपलब्ध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप